काठमाडौं । कोरोना भाइरसको भ्याक्सीनको रुपमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर धेरै नै बिक्री भईरहेको छ ।
औषधि निर्माता कम्पनी गिलीड साइन्सेसले यस वर्ष ६५ सय करोड रुपैयाँको रेम्डेसिभिर बिक्री भएको बताएको हो ।
अमेरिकाको फूड, ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले बितेको हप्ता कोरोनाको पहिलो उपचारको रुपमा यो भ्याक्सीनलाई स्विकृति दिएको थियो ।
यो वर्ष एचआइवीको औषधि बिकटर्वी पछि रेम्डेसिभिर नै धेरै बिक्री भएको भ्याक्सीन हो ।
Discussion about this post