काठमाडौं : २०७५ साल जेठ ३ गते पार्टी एकता गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको संघारमा पुगेको छ ।

गत वर्ष फागुनभन्दा अगाडि पनि पार्टीभित्र केहि विवादहरू भएका थिए । तर ति पार्टी एकता प्रक्रियालाई लिएर देखिएको थियो । तर फागुनपछिको विवादले राष्ट्रिय राजनीतिलाई नै नकारात्मक प्रभाव पारिरहेको अवस्थामा पछिल्लो विवादले पार्टी गम्भीर मोडमा पुगेको हो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर