काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  याेसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर