काठमाडौँ : नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जना गरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।