MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

घुस सहित इन्जिनियर जैसवाल पक्राउ

इन्जिनियर जैसवाल पक्राउ

मधेशटप by मधेशटप
२०७७ कार्तिक २०, बिहीबार १८:२७
0
घुस सहित इन्जिनियर जैसवाल पक्राउ

घुस सहित इन्जिनियर जैसवाल पक्राउ

वागमती २० कातिक (मधेश टप) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ । हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु १० लाख रकम मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

Previous Post

मधेशको आन्दोलनकारी शक्तिको झुकाव जनतान्त्रिक तिर, रोशन मिश्रलाई धनुषा,महोत्तरीको विशेष ईन्चार्ज जिम्मेवारी

Next Post

प्रधानमन्त्री ओलीद्वारा बधाई

Related Posts

छोराको हत्या आरोपमा  बुवा पक्राउ
Banner News

छोराको हत्या आरोपमा बुवा पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १८:२७
मिटरब्याजी महिला साह पक्राउ
Banner News

मिटरब्याजी महिला साह पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १८:२७
काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ
अपराध

काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १८:२७
मदिराले मातिएर अरुलाई हैरान पार्ने २ जनामाथि मुद्दा चलाइयो
अपराध

मदिराले मातिएर अरुलाई हैरान पार्ने २ जनामाथि मुद्दा चलाइयो

२०७७ कार्तिक २०, बिहीबार १८:२७
फरार प्रतिवादी कारागार चलान
अपराध

फरार प्रतिवादी कारागार चलान

२०७७ कार्तिक २०, बिहीबार १८:२७
लागूऔषधसहित दुई जना पक्राउ
अपराध

लागूऔषधसहित दुई जना पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १८:२७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति