MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

हत्या आरोपमा श्रीमती पक्राउ

मधेशटप by मधेशटप
२०७७ कार्तिक २०, बिहीबार १९:०६
0
श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमान्को हत्या आरोपमा श्रीमती पक्राउ

सल्यान, २० कात्तिक (मधेश टप) : प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफनै श्रीमति ४३ वर्षिया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरयासी झगडा भइरहने र इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो ।

Previous Post

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

Next Post

सामुहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

Related Posts

छोराको हत्या आरोपमा  बुवा पक्राउ
Banner News

छोराको हत्या आरोपमा बुवा पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १९:०६
मिटरब्याजी महिला साह पक्राउ
Banner News

मिटरब्याजी महिला साह पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १९:०६
काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ
अपराध

काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १९:०६
मदिराले मातिएर अरुलाई हैरान पार्ने २ जनामाथि मुद्दा चलाइयो
अपराध

मदिराले मातिएर अरुलाई हैरान पार्ने २ जनामाथि मुद्दा चलाइयो

२०७७ कार्तिक २०, बिहीबार १९:०६
फरार प्रतिवादी कारागार चलान
अपराध

फरार प्रतिवादी कारागार चलान

२०७७ कार्तिक २०, बिहीबार १९:०६
लागूऔषधसहित दुई जना पक्राउ
अपराध

लागूऔषधसहित दुई जना पक्राउ

२०७७ कार्तिक २०, बिहीबार १९:०६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति