MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जसपा परित्याग गर्दै जनतान्त्रिक प्रवेस गर्दै जसपाका नेता-कार्यकर्ता

मधेशटप by मधेशटप
२०७७ कार्तिक २१, शुक्रबार १३:०६
0
जसपा परित्याग गर्दै जनतान्त्रिक प्रवेस गर्दै जसपाका नेता-कार्यकर्ता

काठमाडौँ : “राज संस्था पुनःस्थापना, धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना” को उद्देश्य राखी “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा जुटेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफ्नो संगठन विस्तार र जिम्मेवारी तोक्ने कार्यलाई अत्यन्तै तिब्र पारेको छ । त्यसैक्रममा मोर्चालाई व्यापक जनसमर्थन प्राप्त हुनुको साथसाथै विभिन्न राजनीतिक दलका युवा एवं आन्दोलनकारी शक्तिहरु र यो ब्यवस्था र दलीय भागबन्डाबाट आज्जित भएकाहरु तथा विभिन्न वादहरुको बितृष्णा एवं घृणाको सिधा फाईदा जनतान्त्रिकले प्राप्त गरिरहेको देखिन्छ । जनतान्त्रिकको गतिविधि र डा. मनोज मुक्तिको रणनीतिक योजना यसैगरी अगाडि बढ्दै गए प्रदेश नं २ मा राम्रो उपस्तिथि रहेको “जनतान्त्रिक तराई मुक्ति मोर्चा” देशको प्रमुख बैकल्पिक शक्तिको रुपमा “जनतान्त्रिक” नै हुने ठोकुवा छ ।


आज जनतान्त्रिक तराई मुक्ति मोर्चाको राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै प्रदेश नं २ को धनुषा, महोत्तरी र पर्सा जिल्लाका विभिन्न स्थातहरुमा “जनपरिचालन समिति गठन” गरिएको जनाउनु भएको छ । जसमा नवगठित जनता समाजवादी पार्टी बाट पार्टी परित्याग गरि जनतान्त्रिकमा प्रवेश गर्ने अत्यधिक रहेका छन्, लाग्दै छ कि प्रदेश नं २ मा जसपाको विकल्पको रुपमा अब जनतान्त्रिक नै आम जनता र जसपा कै नेता-कार्यकर्ताको रोजाई बन्दै गईरहेको छ ।

आज जनतान्त्रिक तराई मुक्ति मोर्चा द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि,

देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरक्षण र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा रहेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला-बल-आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ । सबैलाई धन्यवाद एवं शुभकामना ।

यसै क्रममा हिजो मिति २०७७/०७/२० गते बिहिवारका दिन विभिन्न राजनीतिक दल परित्याग गरि तपसिलका क्रान्तिकारी देश-भक्त राजनीतिक एवं सामाजिक अगुवाहरु “जनतान्त्रिक तराई मुक्ति मोर्चा” मा प्रवेश गर्नुभएको सबैलाई जानकारी गराउँद छौँ, साथै वहाँहरुलाई जनतान्त्रिक परिवारमा स्वागत गर्दै वहाँहरुको सफल कार्यकालको कामना साथ आजकै तिथिमिती देखि लागु हुनेगरी वहाँहरुलाई तपसिल बमोजिमको जिम्मेवारी पनि तोकिएको छ ।

तोकिएको जिम्मेवारी यस प्रकारका छन् :-

१) श्रीमती रिंकी कुमारी श्रीवास्तव संयोजक, श्रीमती रानी देवी झा, श्रीमती उपरावती देवी, श्रीमती कलिता देवी, श्रीमती किस्मती देवी, श्रीमती परवतीया देवी माझी, श्रीमती रोमा देवी माझी, श्रीमती रामरती देवी ठाकुर सदस्य रहने गरि ५१ सदस्य “सिमरा नगर महिला जनपरिचालन समिति” गठन गरिएको छ ।

२) जिल्ला महोत्तरी साविकको धमौरा गाविस – ९ हाल हाल वलवा नगरपालिका ११ बस्ने श्री कौशल किसोर ठाकुर ज्युको सुपुत्र नवगठित “जनता समाजवादी पार्टीका” युवा नेता श्री विद्यानन्द ठाकुर ज्युलाई “जनतान्त्रिक युवा संघ” को जिल्ला सदस्य एवं “राष्ट्र बचाउ अभियान” को “महोत्तरी जिल्ला जनपरिचालन समिति सदस्य” मा मनोनीत गरिएको छ ।

३) जिल्ला धनुषा कमला नगरपालिका वाड नं ३ बस्ने श्री श्याम शर्मा ज्युको सुपुत्र नवगठित “जनता समाजवादी पार्टीका” जिल्ला स्तरीय युवा नेता श्री प्रविन कुमार शर्मालाई “जनतान्त्रिक युवा संघको जिल्ला सदस्य एवं कमला नगरपालिका जनपरिचालन समिति सदस्य” मा मनोनीत गरिएको छ ।

४) जिल्ला सिरहा मिर्चैया नगरपालिका वाड नं ३ राघोपुर बस्ने श्री रंजित कुमार यादव ज्युलाई “राघोपुर जनपरिचालन समितिको प्रभारी” मनोनीत गरिएको छ ।

५) जिल्ला सिरहा मिर्चैया नगरपालिका वाड नं ६ कटारी-चौक बस्ने श्री बिजय कुमार साह (तेली) ज्युलाई “कटारी-चौक जनपरिचालन समितिको प्रभारी” मनोनीत गरिएको छ ।

धर्मो रक्षती रक्षित:

जारी मिति :- २०७७/०७/२१ गते शुक्रबार

Previous Post

प्रचण्डले बोलाए औपचारिक सचिवालय बैठक

Next Post

तिहार नजिकिए पनि चाडपर्वहरुमा चहलपहल देखिँदैन

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक २१, शुक्रबार १३:०६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक २१, शुक्रबार १३:०६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक २१, शुक्रबार १३:०६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक २१, शुक्रबार १३:०६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक २१, शुक्रबार १३:०६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक २१, शुक्रबार १३:०६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति