काठमाडौं : काठमाडौंको माइतीघरमा शनिबार महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘
अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । उनीहरुले आँखामासमेत कालो पट्टी बाँधेका थिए ।

उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए भने कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो ।
अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ ।
तस्वीरहरु






Discussion about this post