काठमाडौं : बालिकालाई अश्लिल फोटो र सन्देश पठाएर हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल फेलबुकमार्फत फेकआइडी बनाएर बालिकालाई यौनजन्य, अश्लिल फोटो र सन्देश पठाउने सिन्धुपाल्चोकका २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

Cyber Bureau

काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका नेपालीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले जनाएको छ ।  

प्रतिक्रिया!!

सम्बन्धित खबर