MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

गरिव विपन्नलाई छठ पुजा समाग्री सहयोग : वडा अध्यक्ष साह

मधेशटप by मधेशटप
२०७७ कार्तिक ३०, आईतवार १४:४२
0
गरिव विपन्नलाई छठ पुजा समाग्री सहयोग : वडा अध्यक्ष साह

जनकपुरधाम : एक त कोरोनाको कहर त्यस माथी लकडाउन र बेरोजगारी । दैनिक ज्याला मजदुरी गर्ने दलित, गरिवहरुको लागि कहाली लाग्दो पिडा । त्यस माथी अव श्रद्धा र आस्था संग जुडेको चाड पर्व । गरिवहरुको लागि यो पर्व भन्दा पनि पिडा नै हो । तर सहयोगी हातको पनि कमी भने छैन ।

लकडाउन र बेरोजगारीका कारण पर्व कसरी मनाउने भने चिन्ता र पिडा गरिव विपन्नहरुमा स्वभाविक हो । झन त्यसमा पनि आस्था, श्रद्धा र भाकल गरि गरिने छठ पर्व हुने खाने देखि निमुखाहरुको लागि पनि उतिकै महत्वपुर्ण । यस्तो अवस्थामा चाड पर्व मनाउन धौ धौ परिरहेकै वेला स्थानिय जनप्रतिनिधीहरु सहयोगी हात बनेर आउन थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सत्रुधन साहले आफनो वडाका सवै गरिव विपन्नहरुलाई छठ पर्व मनाउन पुजा समाग्रीको जोहो गरि दिएका छन् । घर घर पुगेर छठ पुजा हुन्छ भने कुनै समस्या छ ? छ भने हामी सहयोग गर्छौ भन्दै तथ्याङ्क संकलन गरि गरिव विपन्न र अभाव भएका जो सुकैलाई पनि पुजा समाग्री वितरण गरिएको वडा अध्यक्ष साहले बताए ।

छठमा ठेकुवा बनाउन आवयश्क पर्ने गहुँ करिव ५ किलो, एउटा सुतीको साडी, नरिवल र अगरवती सहितको प्याकेज वडा अध्यक्ष साहले करिव साढे तिन सय जनालाई पुजा समाग्री वितरण गरेको छ । धेरैलाई वडाको रकमवाट सहयोग गरेको आशंका हुन सक्ला तर साहले आफुले व्यक्तिगत खर्चमा सो समानहरु वितरण गरेको बताए । राजनिति भन्दा हटेर यो कार्य गरेको उनको भनाई छ ।

छठ मनाउन केहि भएपनि राहत भएपछि विपन्न परिवार खुसी देखिन्छन । घर घर पुगेर समस्या बुझेको र सहयोग भएको भन्दै उनीहरुले स्थानिय जनप्रतिनिधीहरु समाजका लागि उतरदायी हुनुपर्ने उदाहरण यो सहयोग रहेको बताउछन् । छठ पुजा गर्छु भन्ने भाकल गरेकाहरुले आफनो हैसियतले नसके सहयोग वा मागेर समेत छठपुजा गर्दा उतिकै पुण्य प्राप्त हुने जनविश्वास छ । वडा अध्यक्ष साह लकडाउनका वेला पनि आफनो वडामा करिव महिनौ सम्म निशुल्क भोजन शिविर चलाएर गरिव विपन्नहरुलाई खाना खुवाएका थिए ।

तिन तहको सरकार र जनप्रतिनिधीहरु भ्रष्टाचारमा डुबेको आरोप लागि रहेका बेला वडा अध्यक्ष साहको यो कदमले जनप्रतिनिधी समाज प्रति उतरदायी छन भने कुराको पनि शंकेत गर्छ ।

Previous Post

समुन्द्रको किनारमा दिशा पाटनीको दमदार पोज

Next Post

एसियाका १५ मुलुकद्धारा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक ३०, आईतवार १४:४२
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक ३०, आईतवार १४:४२
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक ३०, आईतवार १४:४२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक ३०, आईतवार १४:४२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक ३०, आईतवार १४:४२
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक ३०, आईतवार १४:४२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति