काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ।