काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवास भएको भेटघाट सकिएको छ ।

भेटघाटका क्रममा राष्ट्रपति भण्डारी र प्रचण्डबीच पार्टी भित्रको विवादका विषयमा छलफल भएको श्रोतले बताएको छ ।

करिब २ घण्टा लामो समयसम्म चलेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । भोलिको बैठक बस्ने वा नबस्ने भन्ने अन्योता भन कायमै हेको छ ।

पार्टी विवादकैबीच भोलिका लागि डाकिएको सचिवालय बैठक समेत हुने वा नहुने अन्यौल बढेको छ ।