MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

धेरै पानी पिउँदा शरीरलाई पर्दछ यस्तो असर !

मधेशटप मधेशटप
२०७७ मंसिर ५, शुक्रबार १०:०६
धेरै पानी पिउँदा शरीरलाई पर्दछ  यस्तो असर !

काठमाडौं । पानी स्वास्थ्यका लागि अत्यावश्यक तरल पदार्थ हो । तर आवश्यकताभन्दा धेरैपानी पिउँदा मोटोपन बढ्न सक्दछ ।

सामान्यतया मानिसहरू पानी पिएपछि तौल घट्छ र बोसो पग्लिन्छ भन्ने गर्दछन् ।

चिकित्सकहरूका अनुसार, एक स्वस्थ व्यक्तिले दिनमा चार लिटर जति पानी पिउनुपर्छ । जिम गरेपछि, अभ्यास गरेपछि, धेरै मिहेनत गरेपछि अनि गर्मीमा पानीको मात्रा बढाउनुपर्छ । तर दिनदिनै ६ लिटर जति पानी पिउन थाल्दा स्वास्थ्यमा असर पर्छ ।

शरीरमा बोसो जम्मा हुन थालेपछि हाम्रो तौल बढ्छ । जमेको बोसोका कोशिकाहरूमा पानी पनि हुन्छन् ।

यस्तो अवस्थामा आवश्यकताभन्दा धेरै पानी पिउँदा मिर्गौलाले शरीरबाट पानी निकाल्न सक्दैन । अनि त्यो बाँकी पानीले शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिगार्दछ ।

त्यसले गर्दा शरीरमा पानी जम्मा हुन्छ र तौल बढ्दछ । यो पानी शरीरबाट निस्कन २४ घन्टा लाग्छ । तर दिनदिनै धेरै पानी पिउँदा मोटोपन बढ्छ ।

धेरे सोडियम र कम पोटेसियम सेवन गर्दा बढी प्यास लाग्छ । नून सोडियमबाट बनेको हुन्छ र धेरै नूनिलो खाने मानिसलाई बढी प्यास लाग्छ ।

नूनले कोशिकाहरूबाट पानी बाहिर निकाल्छ । तपाईले धेर नूनिलो खाने गर्नुभएको छ भने तपाईका कोशिकाले मस्तिष्कलाई छिटोछिटो प्यास लागेको संकेत गराउँदछ ।

Source: एजेन्सी

तपाईको प्रतिक्रिया !

Related Posts

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस  नेता चोधरी सहभागी हुने

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस नेता चोधरी सहभागी हुने

‘म सधै युवाको साथमा रहने छु’

‘म सधै युवाको साथमा रहने छु’

ताजा खबर

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

The Various Types of Cholesterol and Why High Degrees of LDL Cholesterol are Dangerous

Greatest Writing Essays For Students

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop