MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्याे

मधेशटप by मधेशटप
२०७७ मंसिर ६, शनिबार १४:५९
0
कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्याे
  • प्रिन्स मिश्रा

कृष्णनगर कपिलवस्तु । आठ महिनादेखि जिल्ला भन्सार बन्द रहेपनि खुला सिमानाका कारण बैकल्पिक बाटाे प्रयाेग भई रांगा तस्करी माैलाउदै गएकाे छ। काेराेना संक्रमण बढ्ने खतराका कारण नेपाल-भारत सिमा र भन्सार बन्द रहेकाले चाेरी पैठारी बढ्नुका साथै रांगा तस्करीसमेत बढ्दै गएकाे छ। जिल्लाकाे कृष्णनगर , महराजगंज र विजयनगर स्थानिय तहसंग सटेका भारतिय सिमाबाट अवैध रुपमा रांगा तस्करी हुँदै गरेकाे स्राेतले जनाएको छ । कृष्णनगरकाे कुकुरभुकवा, डुमाई ,बगहि, भिल्मीलाई बैकल्पिक बाटाे बनाई अवैधरुपले सिधै बहादुरगंजमा पुग्ने गरेका छन भने लक्ष्मीनगर,सिर्सिहवां, ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुग्ने गरेका छन । महराजगंजकाे सतभरा, कुशहवा, हर्दाैना हुँदै पनि छिटपुटरुपमा रांगाहरु भित्रिने गरेका छन । बहादुरगंजमा साेमबार पशु बजार लाग्ने गरेकाले अाइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चाैरमा रांगाहरुलाई एकत्रित गरि साेमबारिए बजारमा रवान्ना बनाउने गरेका छन ।

नेपाल छिर्नेबित्तिकै पशु निराेगिता प्रमाणपत्र पाउंदै गरेकाले रांगा तस्करी राेक्न झनै अफ्ट्यारो बन्दै गएकाे हाे । राति २ बजेसम्म खटेपनि हामी अवैध रांगा समाउन सकेका छैनाैं , सुचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेटाउन नसकेकाे प्रहरी निरिक्षक सुकदेव पाैडेलकाे भनाई छ। केही तस्करहरुले आफु संगै पशु निराेगिता प्रमाण लिएरै हिड्दै गरेकाे एकजना रांगा डाेर्याउने क्यरियरले नै बताए। उनी भन्छन नेपाल सिमा कट्नेबित्तिकै पहेँलो कागज हातमा अाउंछ र त्यसपछि भित्र लाइन सेटिङकाे आधारमा निश्चित रुट हुँदै दशदेखि पन्द्रह रांगाहरु एकसाथ डाेर्याएर बजार पुग्ने गरेका छाैं ,धेरैजसाे नबालकहरु नै याे कामका लागि सक्रिय छन ।

पहेंलाे कार्ड पाएपछि पशुक्वारेन्टाइन पनि अावश्यक ना रहेकाले धेरै समस्या नहुनेभएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटाे अपनाउदै अाएका छन । साेमबारकाे बजारका दिन ५ देखि ८ गाडी रांगा लाेड हुन्छन भने त्यहि रवान्नामा हप्ताभरि कृष्णनगर नगरपालिका ८मा पर्ने बिसाै बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुली, पिपरी लगायतका स्थानबाट समेत ट्रकमा लाेड हुने गरेकाे प्रत्यक्षदर्शि बताउँछन् । सिमाक्षेत्रमा गस्ती गर्दै आएकाे सशस्त्र प्रहरी बल कृष्णनगर , कर्मा र डालपुर बिओपी समेत आँखा चिम्लेर बसेकाले तस्करहरुकाे हाैसला बढदै गएकाे छ।

Previous Post

चिसो बढेपछि डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

Next Post

अनौठो : कुरा गर्दा गर्दै निदाउँछन् सबै मानिस, वैज्ञानिक नै चकित !

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ६, शनिबार १४:५९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ६, शनिबार १४:५९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ६, शनिबार १४:५९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ६, शनिबार १४:५९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ६, शनिबार १४:५९
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर ६, शनिबार १४:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति