काठमाडौं : केहि समय पहिला बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु हमला भएको थियो । यो हमला उनकै साथी योगेश महिपाल सिंहले गरेका थिए ।
उनी अहिले उपचार गराइरहेकी छन् ।
उपचार गराइरहेकी अभिनेत्रीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनले ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिससँग गुहार मागेकी छन् ।
Discussion about this post