काठमाडौँ : आज मात्रै १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आटनो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
आज मात्र २ हजार ७ सय ९१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने १७ हजार ८ सय ५९ पुगेको छ ।
Discussion about this post