MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बर्दिबास प्रदर्शनका घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदै

मधेशटप by मधेशटप
२०७७ मंसिर ९, मंगलवार २१:०१
0
बर्दिबास प्रदर्शनका घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइँदै

महोत्तरी । ६ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको भन्दै बर्दिबासमा भइरहेको प्रदर्शनमा घाइते भएका मध्ये २ जनालाई थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ । प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका ३ जना मध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले हेलिकपटरमा काठमाडौँ ल्याइने भएको हो ।

घटनामा घाइते भएका बुद्धिराज न्यौपाने र श्याम कार्कीलाई थप उपचारको निम्ती राजधानी ल्याउन लागिएको हो । बर्दिबास नगरपालिका वडा नं १४ शुभमकी ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि बेपता भएकी थिइन्। सोमबार मध्य रातमा बालिकाको शव बोरामा फेला परेको थियो ।

आक्रोशित स्थानियहरुले बलात्कार गरेर हत्या गरेको भन्दै शव लिएर सडकमा प्रर्दशन गरी रहेका छन् । स्थानीय बासिन्दाहरुले पक्राउ परेका अभियुक्तको घर समेत जलाइदिएका छन् ।

Previous Post

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Next Post

आज जनकपुरमा ” राजा आउ देश बचाउ ” को नारा भारि मोटरसाइकल रयाली

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०७७ मंसिर ९, मंगलवार २१:०१
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर ९, मंगलवार २१:०१
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर ९, मंगलवार २१:०१
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर ९, मंगलवार २१:०१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ९, मंगलवार २१:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ९, मंगलवार २१:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति