MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

विकासका कार्यमा काङ्ग्रेस सधैँ जनताका साथमा छ ः वरिष्ठ नेता पौडेल को भनाइ

वरिष्ठ नेता पौडेल को भनाइ

मधेशटप by मधेशटप
२०७७ मंसिर १७, बुधबार १८:४८
0
लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल

दमौली, १७ मङ्सिर(मधेश टप): नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहँुको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको आज शिलान्यास गर्नुभएको छ ।

तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गर्नुभएको हो । सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा काङ्ग्रेस सँधै जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिनुभयो ।

नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताउनुभयो ।

काङ्ग्रेस तनहँुका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताउनुभयो । करीब रु दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले रु ६० लाख सहयोग गरेको छ ।

ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिनुभयो । एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Previous Post

विद्युतीय अपराधप्रति सचेत हुन अनुरोध

Next Post

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनमार्फत भुक्तानी गर्न पाउने

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १७, बुधबार १८:४८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर १७, बुधबार १८:४८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर १७, बुधबार १८:४८
कास्की पुगे रवि लामिछाने
राजनीति

कास्की पुगे रवि लामिछाने

२०७७ मंसिर १७, बुधबार १८:४८
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ मंसिर १७, बुधबार १८:४८
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७७ मंसिर १७, बुधबार १८:४८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति