MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मेयर साहद्वारा स्कुल बसको उद्घाटन

मधेशटप by मधेशटप
२०७७ मंसिर १७, बुधबार १९:२४
0
मेयर साहद्वारा स्कुल बसको उद्घाटन

जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा स्कूल बसको पूजापाठ गरी उद्घाटन गरेका छन् ।
उपमहानगरपालिका वडा नं. २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन ।


मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र दिवसको अवसरमा विद्यालयलाई सो बस उपलब्ध गराइएको विद्यालयका प्रचार्य महावीर दासले जानकारी गराएका छन् ।

सोही वडाका वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा भएको पहिल र दोसर सत्रका सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई स्वागत तथा स्कुले बसको उद्घाटन कार्यक्रममा मेयर साहले धनुषा र महोत्तरीमा पहिला समुदायिक विद्यालय यो हो जसको आफ्नो बस हुनेछ । यो नमूना विद्यालयमा शिक्षण लगायतको कार्य पनि नमूना नै हुने छ आफू विश्वस्त रहेको बताएका छन् ।


उनले भने, ‘शिक्षाबाट नै सामाज भित्र रहेको विकृतिहरुलाई हटाउन सकिन्छ, त्यसैले उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा राखेको हो ।’
विद्यालय भित्र शौचालय, साइन्स ल्याब, विद्यालयको जिर्णोद्धार लगायतको कार्यमा उपमहानगरपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन् । आफू मेयरमा निर्वाचित हुनु अघि नै भनेका थिए यस पालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने छौं, सोही लक्ष्य अनुसार कार्य गरिरहेको उनले दावी समेत गरेका छन् ।
कार्यक्रममा सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई कलम, डायरी र गम्छाबाट स्वागत गरेका थिए ।


कार्यक्रममा विद्यालयका प्राचार्य महावीर दासले विद्यालयको अवस्थाको बारेमा प्रकाश पारेका थिए भने, विद्यालय व्यवस्थापनका अध्यक्ष, शिक्षा शाखा इन्चार्ज, राजनीतिक दलका प्रतिनिधिहरु लगायतका व्यक्तिहरु शुभकामना व्यक्त गरेका थिए ।

Previous Post

उपत्यकामा लाइसेन्सको लागि परीक्षा तत्काल नलिइने

Next Post

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास

Related Posts

देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०७७ मंसिर १७, बुधबार १९:२४
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०७७ मंसिर १७, बुधबार १९:२४
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर १७, बुधबार १९:२४
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १७, बुधबार १९:२४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर १७, बुधबार १९:२४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर १७, बुधबार १९:२४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति