MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक युवक गम्भीर घाइते

मधेशटप मधेशटप
२०७७ मंसिर १८, बिहीबार १३:५२

सुभम सिंह राजपूत-महोत्तरी, मंसिर १८ गते ।

महोत्तरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

माईस्थान–गौशाला सडक खण्ड अन्तर्गत सुर्तिविकास चोकमा रहेको स्मारकमा गएराती करिव १० बजे मोटरसाईकल ठोक्किदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षिय अमर पाँचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही स्थानका अन्दाजी १७ वर्षिय युवराज बलम्पाकी गम्भिर घाईते भएका छन् ।

घाईते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको प्रहरी निरिक्षक प्रकाश रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया !

Related Posts

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

Free Online Casino Games to play or win for Cash

Slots Online – Choosing Your Favorite Slot Machines

Free Online Casino Games – Slots, Bonus and Netent

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop