MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बस र कार सर्लाहीमा ठोक्कियो, एक युवकको मृत्यु

मधेशटप by मधेशटप
२०७७ मंसिर १८, बिहीबार १५:४२
0

महोत्तरी । सर्लाहीमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको उत्तर पूर्वी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको बाँके जंगलमा भएको सवारी दुर्घटनामा महोत्तरीको मनरा सिसवा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको हो ।

जनकपुरबाट मलंगवाका लागि छुटेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्वरको कार आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जनाएको छ ।

मृतकको शव वुधवार राती नै पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

बस र त्यसका चालक बयलवास प्रहरीको नियन्त्रणमा छन् ।

Previous Post

नख्खु खोलामा पुल निर्मान शिलान्यास

Next Post

भारतीय आईसीआईसीआई बैंकको नेपालमा प्रतिनिधि कार्यालय आज उद्घाटन

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ मंसिर १८, बिहीबार १५:४२
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर १८, बिहीबार १५:४२
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ मंसिर १८, बिहीबार १५:४२
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७७ मंसिर १८, बिहीबार १५:४२
लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त
Banner News

लोसपामै फर्किए युवा नेता प्रशान्त, जनकपुरको नगर सचिवमा नियुक्त

२०७७ मंसिर १८, बिहीबार १५:४२
ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि
Banner News

ज्योतिष ई. विवेकलाई एस्ट्रोलोजी र वास्तुमा डाक्टरेटको उपाधि

२०७७ मंसिर १८, बिहीबार १५:४२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति