MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कार्यवाहक वडाध्यक्ष सिंहद्धारा पदभार ग्रहण

मधेशटप by मधेशटप
२०७७ मंसिर २१, आईतवार १६:२०
0
कार्यवाहक वडाध्यक्ष सिंहद्धारा पदभार ग्रहण

जनकपुरधाम : विशेष अदालतमा आरोप पत्र दायर भएपछि निलम्बनमा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष शुभनारायण मण्डलको ठाउँमा त्यहि वडाका वडा सदस्य भारती सिंहलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।

कार्यवाहक वडाध्यक्ष सिंहले आज (आइतबार) पदभार ग्रहण गरेकी छिन् । तत्कालिन एमालेवाट वडाध्यक्षमा निर्वाचित मण्डल अख्तियारको कारवाहीको सिलसिलामा निलम्वनमा परेपछि उपमहानगरपालिकाले वडा सदस्य सिंहलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी तोकेको हो ।

पदभार ग्रहण गर्दै कार्यवाहक वडाध्यक्ष सिंहले विगत दुई महिनादेखि वडा नम्बर-१३ जनप्रतिनिधिविहिन भएको अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारिताका साथ वहन गर्ने दावी गरिन् । उनले भनिन्,‘यस वडाका जनताहरुको भावना र बुद्धिजिवीहरुको मार्गनिर्देशन अनुसार म अगाडी बढनेछु । मलाई सबैको सहयोगको आवश्यकता छ ।’

सो वडाका सेवाग्राहीहरुको काम कारवाहीमा सहजीकरणका लागि २०७७ मंसिर १७ गतेको टिप्पणी निर्णय अनुसार गत बिहीबारदेखि नै लागु हुने गरि निलम्बित वडाध्यक्ष मण्डल फुकुवा नभएसम्मका लागि सिंहलाई कार्यवाहक अध्यक्षका रुपमा कार्य सम्पदान गर्न जिम्मेवारी तोकिएको थियो ।

गत असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी दिलिप कुमार पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी घुस लिएको तथ्य प्रमाण सहित पुष्टि भएकोले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको थियो ।

Previous Post

राज्यमन्त्री मण्डलद्वारा डोम समुदायको घर शिलान्यास

Next Post

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ सम्म स्थगित : केन्द्रीय समिति बैठक पुस ५ गतेलाई सर्‍यो

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २१, आईतवार १६:२०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २१, आईतवार १६:२०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २१, आईतवार १६:२०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २१, आईतवार १६:२०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २१, आईतवार १६:२०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर २१, आईतवार १६:२०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति