MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

प्रदेश २ : राज्यमन्त्री कुशवाहाद्वारा अस्पताल उद्घाटन

मधेशटप by मधेशटप
२०७७ मंसिर २२, सोमबार २१:०१
0
प्रदेश २ : राज्यमन्त्री  कुशवाहाद्वारा अस्पताल उद्घाटन

जनकपुरधाम :  धनुषा जिल्लाको जनकपुरधाम-१३ स्थित माँ बौधी हस्पिटलको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा अस्पतालको उद्घाटन गरिएको छ ।

उद्घाटन गर्दै मन्त्री कुशवाहाले अहिले जनसंख्याको अधार अस्पतालको अभाव छ । तर यसरी अस्पताल संचालनमा आएपाछि मानिसहरु सहजरुपमा स्वास्थ्य सेवा पाएपाछि अकालमै मृत्यु नहुने र अस्पतालबाट मानिसहलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा  प्रदान उनले हुने बताए ।

अस्पतालका संचालक  राम अशिष महतोले अहिलेको अवस्थामा नेपालका नागरिकहरुको  स्वास्थ्यमा विभिन् किसिमको समस्या आउने गरेका छन् । तर सस्तोमा गुणस्तरीय सेवा दिने अस्पतालहरुको कमी छन् । कोरोना महामारीको बेला धेरै जसो अस्पतालहरुले बिरामीलाई भर्ना नलिने र एम्बुलेन्स सेवापनि नदिने गरेको देखिएका थिए तर हामी हरेक किसिमको विरामीहरुका लागि हामी संग भएको हरेक सेवा २४औं घण्टा उपलब्ध गराउने संचालक महतोले बताए ।

अस्पतालमा जेनेरल, फिजिसियन, अल्ट्रासाउण्ड, एक्सरे, इमर्जेन्सी लगायतका सेवाहरु रहेका छन् ।  अस्पताल संचालनमा आएपछि आसपासका क्षेत्रका जनताहरुको स्वास्थ्य सेवामा सुधार आउने विश्वास गरिएको छ ।

Previous Post

‘खेत खेतमा सिञ्चाई तथा हातहातमा रोजगार अभियानमा प्रदेश सरकार’

Next Post

सगरमाथाको उचाई आज सार्वजनिक हुँदै

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २२, सोमबार २१:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २२, सोमबार २१:०१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २२, सोमबार २१:०१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २२, सोमबार २१:०१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २२, सोमबार २१:०१
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर २२, सोमबार २१:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति