MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास सम्पन्न

मधेशटप by मधेशटप
२०७७ मंसिर २४, बुधबार ०७:१३
0
रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास  सम्पन्न

रौतहट :  मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी जसपा नेता एब सङघिय सान्सद अनिल झा र मुख्यमन्त्री लालबाबु राउतले सन्युक्त रुपमा शिलान्यास गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी सान्सद झालेप्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई सङ्घियताको अनुभुती गराएको उल्लेख गर्नु भयो ।नेता झाले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले बिकास को नमुना प्रस्तुत गरेको बताउनु भयो ।कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यट्किय बिकासमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो ।

अभियान अन्तर्गत जानकी मन्दिर बाट शुरु योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सान्सकृतिक धरोहरहरुको सौन्दर्यिकरण गर्दै प्रदेश लाई धार्मिक सान्सकृतिक पर्यटन को हब बनाउने योजना आफुहरुको रहेको उहाँको कथन थियो ।त्यसै गरि भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले बिकास निर्माणमा सबै दल एक जुट रहेकोे संदेश दिएको उल्लेख गर्नु भयो ।मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर नि्र्माण, वाक वे, सौचालय निर्माण सहितको कार्यक्रम रहेकोे छ ।

मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षता मा भएको उक्त कार्यक्रममा जसपा नेता बृज किसोर यादव, माधव नारायण नपाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितले मन्तब्री राख्नु भएको थियोे ।

Previous Post

आज बुधबारको राशिफल संगै पशुपतिनाथको दर्शन गरौँ

Next Post

कतार च्यारिटीको सहयोगमा ३३ नेपाली परिवारलाई १३२ फुडकीट हस्तान्तरण, समस्यामा परे एनसिसी कतारमा सम्पर्क गर्न आग्रह (सूचनासहित)

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २४, बुधबार ०७:१३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २४, बुधबार ०७:१३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २४, बुधबार ०७:१३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २४, बुधबार ०७:१३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २४, बुधबार ०७:१३
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २४, बुधबार ०७:१३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति