MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नेपालमा जात ब्यवस्था अन्त्य हुनुपर्ने :- आहुती

मधेशटप by मधेशटप
२०७७ मंसिर २४, बुधबार १२:५४
0
नेपालमा जात ब्यवस्था अन्त्य हुनुपर्ने :- आहुती

रामएकवाल राम दोहा कतार २४ मंसिर । नेपालमा जात ब्यवस्था अन्त्य नभएसम्म नेपालको विकास सम्भव नहुने राजनितिक विश्लेषक, पुर्ब सांसद एवमं दलित अध्येता विश्वभक्त दुलाल आहुतीले बताएका छन ।

चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले आयोजना गरेको नेपालमा जात प्रथा कसरी अन्त्य हुन्छ भन्ने शिर्षकमा भएको भर्चुवाल अन्तरक्रिया कार्यक्रममा आहुतीले अब नेपालमा नया क्रान्तिको आवश्यकता रहेको भन्दै पहिला जात ब्यवस्था अन्त्य गरेर सारा नेपालीहरुलाई एक ढिक्का गर्नुपर्ने बताएका हुन ।

नेपालमा दलित समुदायहरुको जनसंख्या बढि रहेपनि राजनितिक , समाजिक , आर्थिक रुपमा राज्यले अत्यन्त विभेद गरकोले सारा दलित समाज एक भएमा मात्रै मुक्ति हुने आहुतीले बताएका थिए । नेपालमा सबै भन्दा बढि हेप्पिएका , बिभेदमा पारिएका चमार , डोम , मुसहर पासवान समुदायहरुलाई राज्यले अधिकार दिन सक्ने र विभेदको अन्त्य समेत गर्न सक्ने आहुतीको भनाई थियो ।

त्यसमा पनि संख्यात्मक हिसाबले सबै भन्दा पहिला डोम समुदायलाई सर्बसम्पन्न बनाउन सकिने भएकोले विभेदबाट मुक्ति दिलाउन सारा उत्पीडित समुदायहरु एक हुनुपर्ने आहुतीको तर्क रहेको थियो ।

समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारको अध्यक्षतामा भएको कार्यक्रममा अध्येता आहुतीले भारत लगाएत दक्षिण एसियामा दलित समुदायहरुलाई कसरी उत्थान गर्न सकिन्छ ? लगाएतका विषयहरुमा चर्चा गर्नु भएको थियो ।

नेपालमा राम समुदायहरु जन्मजात डाक्टर रहेपनि राज्य र यहाको समाजले राम समुदायलाई जातिय विभेद गरिनु अत्यन्त दुखद कुरा भएको राम समुदायका डाक्टर रामजी रामले बताएका थिए । डाक्टर रामले जब प्रकृतिले विभेद गरेको छैन भने यहा नेपालमा राम , डोम , मुसहर समुदायले मानवले किन विभेद गरेको भन्दै प्रति प्रश्न गरेका थिए ।

राम एव दलित समुदायहरुमा प्रकृतिक रुपमै उच्च शिक्षा रहेको र नेपाली दलितहरुको आफनै ईतिहास रहेकोले त्यसको खोजी निति आफु गर्र्न लागेको जानकारी दिएका थिए । चमार कल्याण समाज नेपालद्धारा आयोजित कार्यक्रममा चमार कल्याण समाज मलेसिया शाखाका संयोजक नन्दलाल चमार , सुरेश चमार , चमार कल्याण समाज कतारका संयोजक रामएकबाल राम साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा , चमार समाजका अगुवा एवमं गुजरा नगरपालिका रौतहटको कार्यसमिति सदस्य पुनित राम , समाजको केन्द्रिय सदस्य एवमं पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज राम , अधिकारकर्मी मदन राम , ईन्जिनियर विपिन लगाएतको उपस्थिति रहेको थियो ।

चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले समाजलाई अगाडी बढाउनका लागि अगामी दिनमा फेरि समसमायिक विषय बस्तु बारे छलफल कार्यक्रम आयोजना गर्न लागेको चमार कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ओम प्रकास चमारले जानकारी दिनुभएको छ ।

उपाध्यक्ष चमारका अनुसार अगामी केही दिन भित्रै डोम समुदायका पहिलो डाक्टरी पढदै गरेका दिनेश डोम , राम समुदायका डाक्टरहरु रामसुफल राम लगाएत , ईन्जिनियर , वकील , अधिकारकर्मी , राजनितिकर्मीहरुसगं छलफल हुने बताए ।

नेपालमा रहेका दलित समुदायहरु एकिकृत हुनका लागि चमार कल्याण समाज नेपालसगं सम्पर्कमा आउनका लागि सबैलाई अनुरोध गरिएको समाजका अन्तरराष्टिय संयोजक अमिरी मोची चमारको आग्रह थियो ।

Previous Post

तराई मधेशमा जाडो बढ्यो, बिहानैदेखि धूनी

Next Post

महाेत्तरीमा माेटरसाईकलकाे ठक्करले पैदल यात्रि गम्भिर घाईते

Related Posts

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २४, बुधबार १२:५४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २४, बुधबार १२:५४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर २४, बुधबार १२:५४
कास्की पुगे रवि लामिछाने
राजनीति

कास्की पुगे रवि लामिछाने

२०७७ मंसिर २४, बुधबार १२:५४
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ मंसिर २४, बुधबार १२:५४
‘मैथिली भाषा सङ्कटमा’
Banner News

गणतन्त्र स्थापनाको १६ वर्ष : अहिले पनि अनुसन्धानकै गर्भमा छन् योद्धाहरु

२०७७ मंसिर २४, बुधबार १२:५४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति