MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

श्रीमतीमाथि एसिड फ्याँक्नेविरुद्ध तीन मुद्दा दर्ता

मधेशटप by मधेशटप
२०७७ मंसिर २४, बुधबार २०:०१
0
श्रीमतीमाथि एसिड फ्याँक्नेविरुद्ध तीन मुद्दा दर्ता

जनकपुरधाम । गत कात्तिक २९ गते आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानविरुद्व बुधबार अदालतमा मुद्दा दायर गरिएको छ ।श्रीमती आरती साहमाथि एसिड फ्याँक्ने जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जिव साहविरुद्व धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सञ्जिवसहित उनलाई एसिड बेच्ने नागेन्द्र साहविरुद्व पनि मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए ।सञ्जिव र नागेन्द्रविरुद्व अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी ३ वटा शीर्षकमा मुद्दा दायर गरिएको छ । यो तीन वटै मुद्दामा दुवैलाई १५ वर्ष ६ महिनाको कैद माग गरिएको अर्यालले बताए ।उनका अनुसार अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ ।आरतीको शरीरमा एसिड फ्याँकेर भागेका सञ्जिवलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।

उनको बयानको आधारमा एसिड बेच्ने नागेन्द्रलाई एक सातापछि पक्राउ गरिएको थियो ।२१ वर्षीया आरतीलाई उनकै पति २४ वर्षीय सञ्जिबले गत कात्तिक २९ गते बिहान ८ बजेर ३० मिनेटमा एसिड प्रहार गर्दा उनको शरीरको झण्डै आधा भाग जलेको छ । सञ्जिवले पत्नीसहित ३ वर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए । रियाको हात र टाउकोमा एसिड झरेपनि उनको अवस्था सामान्य छ ।धनुषामा आमाछोरीमाथि एसिड प्रहारएसिड प्रहारपछि तत्कालै आमा छोरीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरेपनि आरतीको अवस्था गम्भीर देखिएपछि कीर्तिपुर अस्पताल रेफर गरिएको छ । अहिले उनको त्यहीं उपचार भइरहेको छ ।

Previous Post

कुनै पनि नागरिक भुमि हिनहुने छैनन् : मन्त्री साह

Next Post

बेहुलीले बिहे गर्दिन भनेपछि बेहुला बेहोस !

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २४, बुधबार २०:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २४, बुधबार २०:०१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २४, बुधबार २०:०१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २४, बुधबार २०:०१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २४, बुधबार २०:०१
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २४, बुधबार २०:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति