काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबियन डलर एकको खरिददर ३१ रुपैयाँ २९ पैसा कायम गरी कारोबार भइरहेको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर