MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लहानमा लाईन्स क्लब लहान सिरहा स्थापना : अध्यक्ष जय कृष्ण यादव

मधेशटप by मधेशटप
२०७७ मंसिर २८, आईतवार १६:३९
0
  • जयनाथ यादव

लहान : सिरहाको लहानमा लाईन्स क्लब लहान सिरहा स्थापना भएको छ।हिजो कार्यक्रममा सर्वसहमती बाट क्लब समिती गठंन भएको छ भने समितिको अध्यक्ष पदमा जय कृष्ण यादव लाई निर्णय पारित गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि लाईन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ A2 का पुर्व गर्भनर लायन मधुकर कुमार उपाध्याय समाजिक अभियन्ता लयान मनोज कुमार सापकोटा लाइन्स क्लब लहान सिटीका अध्यक्ष रियासत लिमि (मुना) र बिभिन्न क्षेत्रमा आबद्ध बुद्धिजिवी ,समाजसेवी,शिक्षक ,व्यापारी, राजनिति कर्मी प्रबुद्ध व्यक्तीहरुको उपस्थिति थियो भने कार्यक्रमको अध्यक्षता जय कृष्ण यादवले गरेको थियो ।

उक्त कार्यक्रममा वक्ताहरुले आफ्नौ मन्तव्य र विचार राख्दै यो संस्था एक सहयोगी संस्था हो प्रमुख उद्देश्यनै समाजमा रहेका गरिब अशाहय लाई सेवा गर्ने आत्मा सन्तुष्टिको लागी समाजिक सेवा गर्ने अनर्तराष्ट्रिय संस्था हो यसमा हामी सबै एक जुट भएर समाजिक सेवा गरौं र राम्रौ सामाजको निर्माण गरौं र आफुलाई अन्र्तराष्ट्रिय सगतमा चिनाउ बाटो समेत हो भनुभएको छ।

क्लबका अध्यक्ष जय कृष्ण यादवले यो संस्था कुनै नफामुलक होईन समाजिक सेवा गर्न सेवामुलक अनर्तराष्ट्रिय संस्था हो यस संस्थामा जो कोही आवद्ध हुन्न सक्छ समाजमा रहेका अशाहय र कठिन आपत बिपतको घरीमा समाजिक सेवा गर्न सक्छ। समाजमा जहांपनि समस्या हुन्छ भने हामीलाई समर्पक गर्नु लाईन्स क्लब लहान सिरहा पुगने छ सहयोग गर्छ प्रतिबद्धता गर्दै उक्त कार्यक्रम भवव्यता साथ समापन्न गरिएको थियो।

Previous Post

९ महिनापछि काठमाडौं – दिल्ली उडान

Next Post

कोरोना अपडेट : ८३० संक्रमित,१५ सय डिस्चार्ज,९ जनाको मृत्यु

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर २८, आईतवार १६:३९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर २८, आईतवार १६:३९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर २८, आईतवार १६:३९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर २८, आईतवार १६:३९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर २८, आईतवार १६:३९
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ मंसिर २८, आईतवार १६:३९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति