MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महोत्तरीमा काँग्रेसको विरोध जुलुसमा शिक्षक देखि बालक बालिका सम्मको प्रयोग

मधेशटप by मधेशटप
२०७७ मंसिर ३०, मंगलवार ०८:१६
0
महोत्तरीमा काँग्रेसको विरोध जुलुसमा शिक्षक देखि  बालक बालिका सम्मको प्रयोग
  • धर्मेन्द्र कुमार यादव

महोत्तरी : देश भरी नेपाली काँग्रेसले नेकपा को सरकार विरुद्ध आज गरेको देशव्यापी प्रदर्शनमा बच्चाहरुको साथै शिक्षकहरुको प्रयोग भएको पाइएको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरिनाको समयमा स्वास्थ्य समबन्धी मापदण्डको धज्जी उडाउँदै काँग्रेसले महोत्तरीमा उतारेको हजारौँ कार्यकर्ताको भिडमा जिल्लामा कार्यरत शिक्षक सहित बालकलालाई समेत झण्डा बोकाएर प्रदर्शनमा उतारेको पाइएको हो । उनीहरुलाई सरकार विरुद्धको नारावाजी तथा प्रचारमा प्रयोग गरिएको थियो ।

अबोध अपरिपक्व तथा पढ्ने लेख्ने उमेर समुहका बालकलाई आन्दोलनमा सहभागी गराइएकोमा स्थानीयहरुले आपत्ति समेत जनाएका छन्। यस्तै जनताको सेवाकालागि नियुक्त गरिएको राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो मर्यादा लाई धज्जिया उडाउदै, बिद्यालयलाइ बन्द गरि पार्टीको झन्डा बोकी सरकार बिरुध नाराबाजी गरेका थिए। लाज लाग्यो शिक्षकको यस्तो जवाब सुनेर। जसको तलब खाने, जस्को भता खाने र त्यसैको बिरोधमा बिद्यालयलाइ बन्द गरी जुलुसमा जानू कतिको जायज कुरा हो।

उता यसबारे सोधपुछ गर्दा महोत्तरीका एक शिक्षकले भन्यो कि मलाइ जे मन लाग्छ त्यो गर्छु, तपाई को हो मलाइ सोध्ने बाला। म काङ्रेसको सुभेच्छुक पार्टी नेपाल शिक्षक संघको कार्यकर्ता हु त्यसैले झन्डा बोकेको हु। कर्मचारी कामको समयमा कुनै पार्टी झण्डा बोकेर घुम्नेलाई छिटो कार्बाही होस भने माग गर्दछु।

Previous Post

गौतमबुद्ध कपको उपाधिका लागि आज नारायणी र राप्ती भिड्दै

Next Post

संवैधानिक परिषद बैठकमा सभामुख नजाने, उपसभामुख चयनपछि मात्र बैठकमा जान देउवालाई गगनको सुझाव

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ मंसिर ३०, मंगलवार ०८:१६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ मंसिर ३०, मंगलवार ०८:१६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ मंसिर ३०, मंगलवार ०८:१६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ मंसिर ३०, मंगलवार ०८:१६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ मंसिर ३०, मंगलवार ०८:१६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ मंसिर ३०, मंगलवार ०८:१६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति