MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

चुरे तथा वन जंगल सरक्षण अभियान द्वारा चरणवद्व संघर्षका कार्यक्रम घोषणा

मधेशटप by मधेशटप
२०७७ पुष २, बिहीबार ०८:०९
0
चुरे तथा वन जंगल सरक्षण अभियान द्वारा चरणवद्व संघर्षका कार्यक्रम घोषणा

  • धर्मेन्द्र कुमार यादव

महोत्तरी : चुरे तथा वन जंगल सरक्षण अभियान प्रदेश नं २ ले विभिन्न मांगहरु राख्दै संर्घषका कार्यक्रमहरु घोषणा गरेका छन। बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरि विभिन्न ५ सुत्रिय मांगहरु राख्दै कार्यक्रम घोषना गरेको छ। जारी गरिएको कार्यक्रम अनुसार अभियानले ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्ने, छानबिन गरि अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गर्नुपर्ने सहितका मांगहरु सहित प्रदेश २ को आठवटै जिल्ला तथा प्रदेश सरकारको मुख्यालयमा गरि चरणवद्व आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

त्यस्तै कार्यक्रमबाट चरन बद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषना गरिएको छ जस अनुसार पौष ७ गते प्रदेश नं २ को मुख्यमन्त्री कार्यालय अगाडी बिरोध तथा धर्ना कार्यक्रम, पौष ८ गते प्रदेश नं २ को उधोग पर्यटन तथा बनजंगल मन्त्रालय अगाडी बिरोध तथा धर्ना कार्यक्रम, पौष १२ गते प्रदेश नं २ को आठ ओटै जिल्लाको जिल्ला बन डिभिजन कार्यालय अगाडी बिरोध प्रदर्शन गरी ज्ञापन पत्र बुझाउने, पौष १३ गते प्रदेश नं २ को आठ ओटै जिल्लाको जिल्ला प्रसाशन कार्यालय अगाडी बिरोध प्रदर्शन गरी ज्ञापन पत्र बुझाउने, पौष १७ गते सिरहाको चौहर्वामा १ बजे बिरोध प्रदर्शन गर्ने, पौष १८ गते रौतहट जिल्लाको गौरमा १ बजे बिरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रमको घोषना गरेका छन।

आयोजित पत्रकार सम्मेलनमा अभियानका सरोज रायले भनु भयो कि आफुहरुले मधेश बचाउन चुरे बचाउन आवयश्क रहेकाले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि आफुहरुको मांग सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा पुनः जान परेको बताए । कार्यक्रममा चुरे तथा वन जंगल सरक्षण अभियानका प्रदेश संयोजक शुनिल यादव, प्रदेश सह-सयोजक रानी राय, महोत्तरी जिल्ला संयोजक सबिता यादव लगायत दर्जनौ अभियानी हरुको उपस्थिती रहेको थियो।

Previous Post

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १३ हजारभन्दा बढीको मृत्यु

Next Post

स्वदेशी लघुवित वितीय संस्था द्वारा १५० विपन्न परिवारलाई कम्वल वितरण

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष २, बिहीबार ०८:०९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष २, बिहीबार ०८:०९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष २, बिहीबार ०८:०९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष २, बिहीबार ०८:०९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष २, बिहीबार ०८:०९
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ पुष २, बिहीबार ०८:०९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति