काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४२ पैसा तथा बिक्रीदर ११८ रुपैयाँ २ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा तोकेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४३ पैसा रहेको छ ।
Discussion about this post