MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जनकपुर उप – महानगरपालिकाको निर्देशन : फुटपात व्यवस्थापन गरिने

मधेशटप by मधेशटप
२०७७ पुष २, बिहीबार १६:११
0
जनकपुर उप – महानगरपालिकाको निर्देशन : फुटपात व्यवस्थापन गरिने

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाले प्रमुख चोक र मुख्य सडक क्षेत्रको फुटपाथ कब्जा गरेर बसेका खुद्रा व्यापारीलाई ६ पुसभित्र खाली गर्न निर्देशन दिएको छ । तोकिएको मितिभित्र सडक फुटपाथ खाली नगरे कारबाही गरिने चेतावनी उपमहानगरले दिएको छ ।

खुद्रा व्यवसायीलाई विवाहपञ्चमीपछि फुटपाथ खाली गर्न निर्देशन दिँदै उपमहानगरका कर्मचारीले बुधबार जनकपुरको जानकी चोक, राम चोक, विवाहमण्डपलगायत स्थानमा फुटपाथ व्यापारीलाई सूचनासहितको निर्देशन दिन थालेका छन् ।

‘हामीले तत्काल फुटपाथ कब्जा गरेर बसेका खुद्रा व्यापारीलाई सम्झाउँछौँ र तोकिएको समयभित्र फुटपाथ खाली गर्न निर्देशन दिएका छौँ । खाली नगरे कारवाही प्रक्रिया अगाडि बढाउने गरी एक्सनमा जान्छौँ’, कार्यपालिका सदस्य श्याम साहले भने । फुटपाथ जे प्रयोजनका लागि बनेको हो, त्यसको हकाधिकार पैदल यात्री भएकाले अरूलाई प्रयोग गर्न नदिइने साहले दाबी गरे ।

अहिले जनकपुरमा खुद्रा तथा साना व्यापारी मात्र होइन, बजार क्षेत्रमा ठूल्ठूला व्यवसायीसमेतले फुटपाथलाई सामग्री राख्ने थलो बनाउँदै आएका छन् । फुटपाथ साना व्यापारीले कब्जा गरेपछि स्थानीय बाध्य भएर सडक बीचबाटै हिँड्न बाध्य छन् ।

साना खुद्रा व्यापारीलाई फुटपाथबाट हटाउने निर्णयको विरोध गर्दै धनुषा चेम्बर अफ कमर्सले विकल्प दिनुपर्ने माग गरेको छ ।

धनुषा चेम्बरका कोषाध्यक्ष उज्ज्वल अग्रवालले भने, ‘उपमहानगर स्थानीय सरकारसमेत भएकाले व्यापारीलाई लखेट्ने कुरा सान्दर्भिक हुँदैन । खाली स्थानमा ती व्यापारीलाई व्यवस्थित गर्नुपर्छ ।’

Previous Post

भएन माग पूरा, उखु किसानहरुको आन्दोलन जारी

Next Post

अमेरिकामा कोरोनाबाट एकै दिन ३ हजार ७०० जनाको मृत्यु

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष २, बिहीबार १६:११
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष २, बिहीबार १६:११
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष २, बिहीबार १६:११
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष २, बिहीबार १६:११
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष २, बिहीबार १६:११
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ पुष २, बिहीबार १६:११

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति