MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

गैर स्काउटहरुको हावी भएको भन्दै उपत्यकाका तीन जिल्ला स्काउटमा तालाबन्दी

मधेशटप by मधेशटप
२०७७ पुष २, बिहीबार १७:३३
0
गैर स्काउटहरुको हावी भएको भन्दै उपत्यकाका तीन जिल्ला स्काउटमा तालाबन्दी

काठमाडौं । नेपाल स्काउट प्रगतिशिल संघर्ष समितीले उपत्यकाका तीन जिल्लामा ताला बन्दी गरेको छ ।भक्तपुर जिल्ला स्काउट कार्यालयमा भएको स्काउट लिडरहरुको भेलाले तालाबन्दी गर्ने निर्णय गरेसँगै लैनचौर स्थित काठमाडौं जिल्ला कार्यालय, भक्तपुर जिल्ला स्काउट कार्यालय र भक्तपुर जिल्ला स्काउट कार्यालयमा ताला बन्दी गरिएको हो ।स्काउट भित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको सम्पती रक्षाका लागि तालाबन्दी गरिएको बताइएको छ ।नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको ठाडो आदेशमा जिल्ला बिगठन गर्दै सम्पती प्रदेश स्काउटलाई बुझाउन भनेको प्रति संघर्ष समितीले आपत्ति जनाएको छ ।गैर स्काउटहरु र राजनैतिक दलका कार्यकर्ताहरुको नेतृत्वमा प्रदेश कमिती गठन भएको र संस्थाको सम्पती प्रदेशलाई बुझाउन नहुने भन्दै तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितीका संयोजक पुण्यराम गोथेले बताउँनु भयो ।

उहाले लैनचौर स्थित केन्द्रको जग्गा नै माफियाहरुबाट असुरक्षित रहेका बेला हरेक स्काउटको रगत पसिनाबाट बनाएको जिल्ला स्काउटको सम्पती गैर स्काउटको जिम्मामा दिन नसकिने बताउँनु भयो ।उता, ताला लगाएसँगै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीको आदेशमा केहि व्यक्तीहरुले ललितपुर जिल्लामा भने ताला फुटाएका छन् । ताला फुटाइए पनि स्काउटको सम्पती माथी गैर स्काउटलाई कब्जा गर्न नदिने संर्घष समितीले जनाएको छ ।साथै स्काउट भित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यस विरुद्धको आगामी शनिबार संघर्ष समितीले मौन प्रदर्शन समेत गर्ने भएको छ । समितीले व्यक्तिगत पूर्वाग्रहबाट माथी उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटहरुलाई आव्हान गरेको छ ।

नेपाल स्काउटका संयोजक भण्डारीले गैर स्काउट नेकपाका पार्टी कार्यकर्ताहरुलाई प्रदेश समितिमा मनोनित गरेसँगै देशभरका स्काउट आन्दोलित बनेका छन् ।साथै भण्डारीलाई ६ महिना भित्रमा स्काउटको निर्वाचन गराइ सक्नु भनेर युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारी दिएको भएपनि ऐन जारी भएको २१ महिनासम्ममा पनि निर्वाचन नगरेको भन्दै उनलाई बर्खास्त गर्नु पर्ने पनि समितीको माग छ ।

Previous Post

एलिजा गौतमको घोषणा,गरीब र असाहयको लागि प्रत्येक जिल्लामा १०-१० घर बनाउने

Next Post

विवाह पञ्चमीमा तिल्कोत्सव कार्यक्रम सम्पन्न, भोली मटकोर

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष २, बिहीबार १७:३३
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष २, बिहीबार १७:३३
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष २, बिहीबार १७:३३
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष २, बिहीबार १७:३३
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष २, बिहीबार १७:३३
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष २, बिहीबार १७:३३

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति