MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

मधेशटप by मधेशटप
२०७७ पुष २, बिहीबार २०:३८
0
जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

काठमाडौं । सरकारले नागरिकलाई विदेश जान रोक लगाउन सक्ने गरी कानुनको प्रस्ताव गरेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धी विधेयकमा सरकारले जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने व्यवस्था राखिएको छ । बिहीबार समितिको छलफलमा गृह मन्त्रालयले पेश गरेको विधेयकको प्रतिवेदनमा सरकारले नचाहेका व्यक्ति विदेश जान नपाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । समितिमा प्रस्तुत विधेयकको प्रतिवेदनको बुँदा नम्बर ९ को (२) मा नेपाली नागरिकलाई विदेश प्रस्थान गर्न रोक लगाउन सकिनेसम्बन्धी व्यवस्था छ ।

जहाँ अदालतले आदेश गरेकोमा, आर्थिक वा वित्तीयसम्बन्धी कसूर, राहदानी वा अध्यागमन सम्बन्धी कसूर गरेको, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसार प्रसार वा अपहरणको कसूरमा अनुसन्धानको सिलसिलामा रहेकालाई कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले विदेश प्रस्थानमा रोक लगाउन सक्ने उल्लेख छ । यसैगरी, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने पर्याप्त र विश्वसनीय प्रमाण भएमा त्यस्तालाई विदेश जानबाट रोक लगाउन सकिने भनिएको छ ।

प्रस्तवित व्यवस्थामा अध्यागमन विभाग वा कार्यालयले नै व्यक्तिलाई विदेश प्रस्थानमा रोक लगाउन सक्ने उल्लेख छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने यो व्यवस्थाको दुरुपयोग हुन सक्ने भन्दै विरोध जनाएका छन् ।

Previous Post

बाल संरक्षण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

भारतबाट आएन जन्ती विवाह पञ्चमीमा !

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष २, बिहीबार २०:३८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष २, बिहीबार २०:३८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष २, बिहीबार २०:३८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष २, बिहीबार २०:३८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष २, बिहीबार २०:३८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ पुष २, बिहीबार २०:३८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति