जनकपुरधाम । जनकपुरधाममा आज विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार मटकोर विधि ऐतिहासिक गंगासागर पोखरीमा हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार रामकलेव पश्चात विवाहपञ्चमी सम्पन्न भए । तिलकोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, नगरप्रमुख लालकिसोर साह, उपप्रमुख रिता मिश्र लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

Discussion about this post