MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु दुर्भाग्यपूर्ण : कृषि मन्त्री साह

मधेशटप by मधेशटप
२०७७ पुष ५, आईतवार १७:२६
0
राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु दुर्भाग्यपूर्ण :  कृषि  मन्त्री साह

सप्तरी । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कान्तिपुर सन्देशका अध्यक्ष तथा संचालक राम नारायण राउतसँग फोनमा कुरा गर्दे मन्त्री साहले राष्ट्रपति भण्डारीले संसद् विघटन गर्नु स्तब्धकारी र दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

साथै मन्त्री साहले राष्ट्रपति भण्डारीको यस असंवैधानिक कदमले राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएको बताएका छन् । साहले ‘संघीय सरकारका मुखियाको सर्वसत्तावादी नियत र व्यवहारका कारण देशमा राजनीतिक–वैचारिक स्तर स्खलित भइरहेका बेला असंवैधानिक ढंगले संसद् विघटन गर्नाले राज्यसञ्चालनको केन्द्रीकृत र एकात्मक मानसिकता उदांगो भएको छ ।’ भनेका छन् ।

संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण भएको पनि दावी गरेका छन् । ‘यस्तो हर्कतबाट संसारकै उत्कृष्ट संविधान भनेर दाबी गरिएको अहिलेको संविधान अपूर्ण, अस्पष्ट र अन्योलग्रस्त रहेको हाम्रो दाबी सही साबित भएको छ ।’ उनले थप्दै भनेका छन् ।

साथै मन्त्री साहले अहिलेको असहज परिस्थितिमा एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न आग्रह साबै लोकतन्त्रवादीहरूलाई आग्रह गरेका छन् । उनले ‘अहिलेको असहज, असमान्य र असाधारण परिस्थितिमा सबै लोकतन्त्रवादीहरूलाई एकजुट भई ठोस निष्कर्षका आधारमा अघि बढ्न आग्रह गर्दछु ।’ भनेका छन् ।

Previous Post

बालुवाटारमै बस्यो स्थायी कमिटी वैठक, ओली गएनन्

Next Post

संसद विघटन ‘अन्तरध्वंशी’ काँग्रेस उपसभापति निधि

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ५, आईतवार १७:२६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ५, आईतवार १७:२६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ५, आईतवार १७:२६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ५, आईतवार १७:२६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ५, आईतवार १७:२६
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ पुष ५, आईतवार १७:२६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति