मधेश टप, जनकपुरधाम : पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आजै १ हजार ७९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ७ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४४ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ९५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर