MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

मधेशटप मधेशटप
२०७७ पुष ७, मंगलवार १७:४२
विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

  • प्रभात न्यौपाने

विजयनगर : विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक दुरी, मास्कको प्रयोग, साबुन पानीले हात धुने वा सेनीटाइजरको प्रयोग गरौ कोरोनाबाट बचौ र बचाऔं” भन्ने उदेश्यले कोभिड१९ कोरोना भाइरस सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । विजयनगर गाउपालीका स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रम विजयनगर ६ प्रेमनगरमा भएको थियो । कार्यक्रममा विजयनगर गाउपालीका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले कोभिड १९ कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने तथा सेनीटाइजर प्रयोगमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी तथा आर्दश युवा क्लबका अध्यक्ष दिनेश तिमल्सीनाले जनतालाई प्रतक्ष्य लाभ हुने खालका जनचेतना मुलक कार्यक्रम बढी मात्रामा ल्याउदा प्रभावकारी हुने कुरामा जोड दिनु भएको थियो । तिमल्सिनाले यस्ता चेतना मुलक कार्यक्रमहरु गाउपालीका स्तरीय आयोजन गर्न पनि सुझाउनु भयो ।

विजयनगर गाउपालिकाका २५ बढी युवा युवतीको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रम श्रीजनशिल युवा क्लबकी सचिव रेखा रोका मगरको अध्यक्षता, आदर्श युवा क्लबका अध्यक्ष दिनेश तिमल्सिनाको बिशिष्ट आतिथ्यता, विजयनगर गाउपालीका स्वास्थ्य शाखा अधिकृत इन्द्र भण्डारीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop