MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

संसद विघटन गरिनुको प्रमुख कारण चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानको आरोप

मधेशटप by मधेशटप
२०७७ पुष ८, बुधबार ११:५६
0
संसद विघटन गरिनुको प्रमुख कारण चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानको आरोप

काठमाडौं । प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई/दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सांसदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा प्रधानमन्त्रीद्वारा संसद विघटन गरिनुको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानले ठहर गरेको छ।

अभियानका संयोजक विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरेपश्चात् आफ्नो स्वार्थ पुर्तीको लागि चीनले अनावश्यक सक्रियता बढाई एउटा अमुक पार्टी र त्यस भित्रको पनि एउटा अमुक गुटलाई अदृश्य समर्थन जनाउदा नेपाली जनताले दशकौको संघर्षपश्चात् प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै शंकटमा परेको आरोप लगाएको छ ।

अभियानले नेपाल कम्युनिष्ट पार्टीको दुबै पक्षसङ्ग राजनैतिक विचार मिलेकै आधारमा आन्तरिक राजनीतिमा वाह्य शक्तिलाई संलग्न नगराउन आह्वान समेत गरेको छ । अभियानले चीनलाई नेपालको आन्तरिक राजनीतिमा हात नहाल्न आग्रह गर्दै मुलुकको कुनै एउटा पार्टी अथवा गुटको आधारमा नभई नेपालको आधिकारिक परराष्ट्र नीति अनुरूप पञ्चशीलको आधारमा नेपालसङ्गको सम्बन्ध अगाडी बढाउन सचेत पनि गराएको छ ।

Previous Post

सुनको मूल्य घट्यो

Next Post

हनुमानढोका क्षेत्रमा पर्यटक आवागमन बढ्दै

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०७७ पुष ८, बुधबार ११:५६
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ८, बुधबार ११:५६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ८, बुधबार ११:५६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ८, बुधबार ११:५६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ८, बुधबार ११:५६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ८, बुधबार ११:५६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति