MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आज जनचेतना भोली देखि कारवाही

मधेशटप by मधेशटप
२०७७ पुष ८, बुधबार १२:३४
0
आज जनचेतना भोली देखि कारवाही

जनकपुरधाम । जनकपुरधाम जनकपुरधाम उप–महानगरपालिकाले फुटपाथ खाली गराउनकालागि आज जनचेतना मुलक जानकारी गराउने भएको छ । पहिलो चरणमा नगरप्रहरीवाट फुटपाथ खाली गर्नकालागि जानकारी गराएका थिए । मंगलवार जनकपुरधाम उप–महानगरपालिकामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकवाट आज जनचेतना मुलक जानकारी गराई भोली देखि कारवाहीका कार्य गर्नकालागि सुझाव अनुसारनै कार्य अगाडी बढाउने भएका छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स र स्थानीय युवाहरुको सहभागीतामा फुटपाथ खाली गर्नकालागि सवैले सहयोग गर्ने आश्वासन दिएका थिए । कार्यपालिका सदस्य श्याम साहको संयोजकत्वमा गठन गरिएको समितिले ट्राफिक प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरुको सहयोगमा फुटपाथ खाली गराउने र विचबाटो भएर सर्वसाधारण चल्नेलाई फुटपाथ प्रयोग गर्नकालागि आग्रह गर्ने निर्णय समेत गरेको हो ।

Previous Post

नोचा पोखरीको सौन्दर्यीकरण गर्दै उप–महानगरपालिका

Next Post

कोरोनाको नयाँ स्ट्रेन कति घातक ?

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ पुष ८, बुधबार १२:३४
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ पुष ८, बुधबार १२:३४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ पुष ८, बुधबार १२:३४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ पुष ८, बुधबार १२:३४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ पुष ८, बुधबार १२:३४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ पुष ८, बुधबार १२:३४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति