- नरेन्द्र महताे
महाेत्तरी : महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका माथि उच्च अदालत जनकपुरमा परेकाे निवेदन अनुसार उच्च अदालत जनकपुरले अन्तिरम आदेश जारी गरेकाे छ। उक्त अादेशमा दुई पक्षलाई राखि छलफल गरेर अन्तिरम अादेश जारि गर्नु पर्ने वा नगर्ने भनि निष्कर्समा पुग्न सक्ने देखिएकाेले अन्तिरम छलफलकाे लागि २०७७/ ९/१४ गते पेशि ताेकी दुवै पक्षलाई साे काे जानकारी गराई उक्त दिनकाे लागि २०७७/६/२८ गतेकाे वैठक बाट भएकाे निर्णय कार्यवन्य नगर्नु भनि उच्च अदालत नियावलि २०७३ काे नियम ४१(१) क वमाेजिम याे अल्पकालिन अन्तिम अादेश जारी गरेकाे उच्च अदालत जनकपुरले जनाएकाे छ र निवेदक उक्त गाउँपालिकाकाे सदस्य रहेकाे छ ।
Discussion about this post