जनकपुरधाम : प्रदेश सभा सदस्य मा.सिंगासन सा कलवारको पुजनीय पिता हरिलाल सा कलवारको ८५ बर्षको उमेरमा पौष ८ गते निधन भएको खबरले अत्यन्त मर्माहित भएको छु । यस शोकको घडीमा मृतक कलवार प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो संबेदन प्रकट गर्दछु ।
![](https://i0.wp.com/madheshtop.com/wp-content/uploads/2020/12/cm-shradhanjaloi.jpg?resize=718%2C1024&ssl=1)
Discussion about this post