सिरहा : आज पौष १४ गते नेपाल र नेपालीले प्रजातान्त्रिक प्रजावत्सल राजाको रुपमा श्री ५ बिरेन्द्र लाई सम्झिने दिन ! जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान को सिरहा जिल्ला मिर्चैया नगर जनपरिचालन समिति द्वारा श्री ५ विरेन्द्रको ७६औं जन्मोत्सव मनायो !

उक्त कार्यक्रम मोर्चाका जिल्ला सदस्य श्री चन्द्रशेखर साह (डब्लु जी) को विशेष एवं प्रमुख आतिथ्य एवं मिर्चैया नगर जनपरिचालन समिति संयोजक श्री मुन्ना यादव जीको अध्यक्षतामा सु-सम्पन्न भएको थियो ! मिर्चैया नगर जनपरिचालन समिति एवं समस्त मिर्चैया नगरवासीलाई धेरै धेरै बधाई एवं धन्यवाद !