• नरेन्द्रमहताे

गाैशाला एक महीलाद्वारा पासाे लगाएर अात्महत्या -महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा एक महीलाले पासाे लगाएर अात्महत्या गरेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक प्रकाश रेगमिले जनाएका छन ।

वडा न.११ धन्यनारायण टाेलाका राम कुमार महताे काे अन्दाजि ४४ वर्षकाे श्रीमति सरीता कुमारी महताेले अाफ्नै वारी नजिक अाँपका रुखमा पासाे लगाएर अात्यहत्या गरेका हुन ।सवलाई पाेष्टम्याटमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे र अात्महत्या बारे अनुसन्धान भईरहेकाे रेगमिले जनाएका छन