जनकपुरधाम । एक वडाका एक जना वडा सचिव निधन भएको छ। धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका वडा सचिव भिषन राउत अन्दाजी ४५ वर्षको उमेरमा साेमबार हृदयाघातका कारण निधन भएको छ। खाना खाएर सुतेका १२ बजे राति साेमबार हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

परिवारजनले बताए मिथिलाका परम्परा अनुसार अन्तिम संस्कारका लागि सरसामानहरु ल्याउन गरिएको थियो। स्वर्गीय भिषनकि दुईवटा श्रीमती, एक छोरा छन्।