काठमाडौँ : यहि आउने माघ ११ गते आईतबार ११ बजे काठमाडौं उपत्यकामा राजावादीहरुको विशाल शक्ति प्रदर्शन हुने । भोलि माघ ९ गते हत्यारा, लूटेरा, भ्रष्टाचारी, देशद्रोही, जनतामारालाई सत्तामा पुर्याउन झोलेहरुले हिंसात्मक प्रदर्शन गर्ने !आउने १० गते कार्यकर्ता छुटाउन बिप्लबले देशै भरी बम हान्ने, हिंसा मच्चाउने ! यहि माघ ११ गते आईतवार हुन गैरहेको राष्ट्रभक्तहरुले देश बचाउन सडक तताउने ! डा. मनोज कुमार झाको समर्थन ११ गते आईतवारको कार्यक्रमलाईराष्ट्र बचाउन सक्रिय योगदान गरौं !!


राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा मध्यान्न १२ बजे हुन गैरहेको विरोध प्रदशर्नमा सहभागीताका लागि सबै नेपालीमा अपिल गरिएको राष्ट्र बचाउ अभियान एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं संयोजक डा.मनोज कुमार झा (डा. मनोज मुक्ति “विवेक”) ले जानकारी दिनुभएको छ ।

वहाँले सम्पूर्ण देशभक्त एवं राष्ट्रवादी शक्तिलाई आ-आफ्नै ब्यानरमा भएपनि व्यापक सहभागिताका लागी अपील पनि गर्नुभएको छ ! साथै ११ गते आईतवार १२ बजे माइतीघर मण्डला जाऔं,