• जयनाथ यादव

सिरहा/लहान : आन्तरिक राजस्व कार्यालय लहान सिरहाले लक्ष्य भन्दा बढी ९४ प्रतिशत राजस्व असुली गरिएको छ । कार्यालय दरबन्दी अनुसार कर्मचारी नहुदाँपनी भएको कर्मचारीले कार्यलय समय भन्दा बाहिर काम गरेर सेवाग्राहीहरु लाई सेवा दिरहेको छ । आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख राजकुमार खतिवडाका अनुसार कार्यलयको दरबन्दी अनुसार कर्मचारी नहुदाँ कार्यलयको ठाउँ र भौतिक संरचना साँगुरो भएकोले समस्या खेप्न बाध्य छ । सेवाग्राहीको चापले हामी कार्यलय समय भन्दा बाहिर पनी सेवाग्रही लाई सेवा दिदैँ छौं ।

कार्यलयमा कर्मचारीको दरबन्दी जम्मा २६ जना रहेको छ तर १७ जना कर्मचारी मात्र छ त्यसमा नायब सुब्बाको दरबन्दी १० जना भएपनी ३ जान मात्र कर्मचारी रहेको छ । विभागीय लक्ष र असुली कार्यगत लक्ष बमोजिम कार्यगत लक्ष मासिक रुपमा विभाजन भए बमोजिम नियमित काम काज गर्ने । आयका विवरणहरु तोकिएको समय नबुझाएको करदाहरुको हकमा आर्थिक ऐन २०७७ छुट प्रदान सुविधाहरुको बिषय जानकारी मुलक करदाता शिक्षा कार्यक्रम गरी विवरण तथा दाखिला गराउन लगाउने र आर्थिक ऐन २०७७ छुट सुबिधाको अबधी समाप्त भएपछी कानूनी करबाही अपनाउने रणनिती अख्तियारी गरेको छौं ।

प्रमुखले समयमा कर नर्तिने तर कारोबार आर्थिक गतिविधी गरी राखने बिल बिजक नकाटने हकमा बजारमा अनुगमण संकलन भ्रमण जस्तो गतिबिधीको माध्यम बाट करको दायारमा ल्याउने र कर असुली गर्ने । २०७७ फागुन मसान्त सम्म गत बर्ष लक्ष्यको तुलना भन्दा राजस्व बढ़ी असुली भएको छ । गत बर्षको माघ महिना सम्मको राजस्व असुलीको लक्ष्य १ अर्ब ५७ करोड़ असुली भई लक्षको तुलनामा ९४ प्रतिशत बढी भएको छ । करमा दर्ता नगरेको व्यवसायहरु दर्ता गरी बसेको ।

कर परिपालन आर्थिक ऐन २०७७ बाट व्यवस्था भएका छुट तथा सुविधाहरु उपभोग गर्ने समय ०७७ फागुन मसान्त सम्म रहेको।’ उनले ‘जानकारी दिनुभएको छ ।