• जयनाथ यादब

लहान : नेपालको नागरिक लाई विदेशीनु बाध्यता हो रहर होईन एउटा गरिब मान्छे पहिलो पटक विदेश जाँद के हुन्छ केहुदैन दु:खित पनी खुशी पनी हुन्छ घर परिवार लाई छोडेर जान्नु पर्छ अर्को तर्फ छिटो गएपछी घर परिवारलाई पैशा कमाएर राम्रो बनाउने । ऋण उठाएर भएपनी जाने विदेश गएपछी ऋण तिरिहाल्छु सोच र सपना रहन्छ तर जब गलत दलाल मान्छेको हातमा पासर्पोट , रुपैया गएपछी १ बर्ष वितिसक्दा पनि दालले नपासर्पोट दियो , नरुपैया विदेशनै पठाएपछी ।

गरिबको सपना सकना चुर भएपछी के बित्दै होला सहेजै अनुमान गर्ने सकिन्छ । यस्तै घटना लहान नरपालिकाका २१ बुबाको नाम झगरु साह घर बेतहा दिलचन साह तेली बुबा नभएको परिवारमा पाचँ जना रहेको । एक जाना बृद्ध आमा दुई जना बच्चा श्रिमती र आफु गरिब अवस्थाको जिवन बिताईरहेको अरुको काम गरेर गुजारा पेट चलाउदै एक गरीबको हो । रुदै आफ्नौ पिडा सुनाउदै अब न्यायको लागी काहांँ जान्नु एजेन्टले बर्बाद गर्यो । मेरो जेठानको नातामा पर्ने दाजु भन्यो एकै ठाउमा दिनु पासर्पोट मलेसिया जानलाई अनि लहान नगरपालिका २१ घर भएकै कालाबनजरको किशोरी साह कलबार लाई थियो मलेशिया जान्न पासपोर्ट ।

गत बर्ष कार्तिक ३ गतेनै २ महिनामा विदेश पठाई दिन्छु १ लखा ५० हजार मागेको थियो विदेश पठाउन अरु सँग बढी रुपैया लिन्थे तर तपाई सँग अलि कमै लिन्छु कुरा भएको थियो । एकाशी १० दिन पछाडी भन्यो फिसा आईसकियो मेडिकल गाराउनु पर्छ भन्यो लहानमै दुई नम्बर सडकमा लग्यो। रगत ,पिसाब र एक्सरे जाँच गरायो ६ हजार रुपैया लियो ‌बिल दिएन २ दिनपछी फौन गरियो रिर्पोट आईसकियो लहान आउनु । लहान पुगैपछी भन्यो मेडिकल रिपोर्ट ठिक छ । अब काठमान्डौ जानु पर्छ जि एस जि र सरम गराउनु पर्छ । हामी दुटै जाना पहिला फिसा मागै दिएन भन्यो काठमान्डौमै दिन्छु त्यसपछि हामी काठमान्डौ गयो गएपछी जिएसजी गराउन लग्यो फोटो लियो ,फिङगरी लियो । फेरी भिसा माग्यो लहानमा भन्यो काठमान्डौमा दिन्छु भिसा काठमान्डौमा भन्यो घरमा दिन्छु । जम्मा रुपैया बिस हजार लियो ।

घर आएपछी दिएन भिसा । एकाशी १५ दिन पछी फौन गरयो भिसा आयो भोली आउनु जानु पर्छ ‌। हतार हतारमा ऋण उठाएर विदेश जान्न तयार भएर लहान पुगैर फोन गर्दा फोन रिसीव गरेन त्यसपछी घर फर्केर आए । पाचँ पटकनै भन्यो विदेश जान्नु पर्छ लहान आउनु तयार भएर साझँमा मालपोत नजिक बोलाएर फोन रिसीव गरेदैन थियो । ३-४ महिना पंछी फौन रिसिब गर्दा भन्यो तपाईको दुटै जना को पासर्पोट र रुपैया पठाईदिन्छु तर १ बर्ष भन्दा बढी बितिसक्यो न भिसा आयो नपासर्पोट दियो न विसहजार रुपैया अब कसरी जानु विदेश नयाँ पासपोर्ट बनाउन रुपैया पनि छैन कहाँ जानु न्यायको लागी उनले भने ।

१५-२० दिन आगाडी म आफै पिडितले नम्बर दिएको ९७०७७४४६७६ मा फोन गरे किशोरी भने नाम व्यक्तीले फोन उठायो । पासर्पोट किन दिनुहुन भने पछी आज आउदै माईक्रोमा काठमान्डौ बाट ४ बजे लहानमा भेटनु । एक छिनको लागी विश्वाशनै भयो तर साझँ विहान भोली भन्दै ठग्यो मात्र अहिले सम्म दिएन दलालको दलालीले रुदै पिडित गरिब ।