• जयनाथ यादव

लहान : संसद विघटनको विरुद्धमा नेकपा प्रचण्ड – नेपाल पक्षले २२ गते विहिबार देश व्यापी आम हडतालको घोषना गरेपछी । सिरहाको लहानमा नेकपा प्रचण्ड – नेपाल समुह द्धारा आज विहानै लहानमा टायर बालेर सडकमा प्रर्दशन गरेको छ ।प्रर्दशनको क्रममा ट्रक गाडीको सिसा समेत तोडफोट भएको भने गाड़ीहरु जाम भएको छ ।


पर्दशन गर्ने दुई कार्यकर्त्ता लाई प्रहरी नियन्त्रमा लिएको छ । प्रकाउ प्रर्नेमा विवेक परियार र विराट मण्डल रहेको छ । ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।