जनकपुरधाम : संसद विघटनको विरुद्धमा नेकपा प्रचण्ड – नेपाल पक्षले २२ गते विहिबार देश व्यापी आम हडतालको घोषना गरेपछी । धनुषाको लक्ष्मीनियामा नेकपा प्रचण्ड – नेपाल समुह द्धारा आज विहानै लक्ष्मीनिया बजारमा टायर बालेर सडकमा प्रर्दशन गरेको छ । प्रर्दशनको क्रममा ट्रक गाडीको सिसा समेत तोडफोट भएको भने गाड़ीहरु जाम भएको छ ।

लक्ष्मीनियाँ गा.पा. मा के. पी. शर्मा ओलिको असंवैधानिक कदम विरुद्ध ने.क.पा. (माधव प्रचण्ड गुट) द्वारा नेपाल वन्दको समर्थनमा ने क पा को लक्ष्मीनियाँ गा. पा. कमिटी द्वारा विरोध प्रदर्शन ।